वास्तवीकता
कसैलाई पनि नरकीय जीवन विताउन रहर हुँदैन । कुनै न कुनै परिस्थितिले उसलाई बेश्या बनाईदिन्छ । उसको पनि रहर हुन्छ । उ पनि त नारी नै हो । उसले पनि सिरमा रातो सिंदुर लगाएर घरजम गर्ने सपना देखेकी हुन्छे । के उसको सपना सपना नै होईन र रु फेरी बेश्या त्यसलै हुँदैन हाम्रै समाजका भद्र भनौदाहरु नै बेश्याको निर्माण गर्नछन् । तीनै भद्रहरु नै त्यसलाई उपभोग गर्छन् । यदी उपभोग कुनै पनि पुरुषले नगर्दो हो त विश्वमा कुनै पनि नारी बेचिनु पर्ने थिएन । कुनै पनि नारी कसैको दासी बन्नु पर्ने थिएन । कुनै पनि नारी कसैको हवसको सिकार बन्नु पर्ने थिएन । बेश्या भनेर नारीलाई गाली गरिन्छ तर वास्तवीकतामा समाजका हरेक पुरुषहरु बेश्या हुन् ।
Pradip Lal shrestha

Doha Time

No comments:
Post a Comment