Monday, January 18, 2010

तिम्रै लागी


स्वार्थी यो संसारमा तिम्रै लागी बाँचेको छु।
आमुल्य यो जिन्दगी तिम्रै लागी साँचेको छु।
तड्पीएर,जीउन पनि तातो हावा लिएकै छु।
रगत सँग पैसा साँटी तिम्रै लागि जिएकै छु।

-Pradeep Lal Shrestha