Wednesday, February 23, 2011

लोकबहादुर पाण्डे

कद होचो भए पनि तनहुँको पुर्कोट गाविस बाइजाँगरका लोकबहादुर पाण्डे जवानिमा हलो जोत्न र अन्य बलको काम गर्न पछि परेनन् । अहिले उमेर ६४ वषन्त नाघि सकेका छन् लठ्ठि पनि उनलाई दुबै तर्फ टेक्नु पर्छ । उनको उचाई १ मिटर ९ सेन्टिमिटर मात्र छ भने उनी गाउँमा मन्त्रीको नाउँले परिचित छन् ।

No comments:

Post a Comment