कतारमा वैदेशिक रोजगारका लागि जाने सबै नेपाली कामदारले प्रहरी प्रतिवेदन बनाई अङ्ग्रेजी भाषामा आधिकारिक निकायबाट अनुवाद गर्राई सक्कलै प्रमाण लिई जाने व्यवस्था गर्न वैदेशिक रोजगार विभागले सम्बन्धित सबैलाई सूचित गरेको छ ।
कतारमा वैदेशिक रोजगारका लागि जाने नेपाली कामदारलाई नेपाल प्रहरीबाट जारी गरिएको प्रहरी प्रतिवेदन अनिवार्यरुपमा पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था कतार सरकारले गरेको हुँदा आगामी दिनमा कतारमा वैदेशिक रोजगारका लागि जाने नेपाली नागरिकलाई सोहीअनुरुप मिलाउन विभागद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।












Doha Time

No comments:
Post a Comment